एमालेमा विधान संशोधन गरेर अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने प्रस्ताव
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै सबै पदाधिकारी मनोनित गर्ने उल्लेख