१४ मंसिर २०८१, शुक्रबार
पत्रपत्रिकावाट

स्थानीय तह निर्वाचन: साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको