बालेन र सुदनविरुद्ध किटानी जाहेरी लिएर अखिलका नेताहरू प्रहरी परिसरमा जाँदै
काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन साह र हामी नेपाली नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी लिएर नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) का विद्यार्थी नेताहरू काठमाडौं प्रहरी परिसरमा जाने तयारी गरेका छन्