९ असार २०८२, सोमबार
समाचार

पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् । एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि,