१० फाल्गुन २०८२, आइतबार
समाचार

कुलमानको निर्णयविरुद्ध हितेन्द्र गए अदालत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका हुन् । आज सोमबार शाक्यले अदालतमा रिट दायर गरेका हुन् ।