२३ पुस २०८१, मंगलबार
समाचार

नेपाल र चीनबीच बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर