काबुलअाक्रमणमा परी ज्यान गुमाउनेको परीवारलाई १० लाख क्षतिपुर्ति दिने सरकारको निर्णय
९ असार, काठमाडौं । सरकारले अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी गरेको छ । क्षतिपूर्तिबारे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत छिट्टै निर्णय लिइने श्रममन्त्री दीपक बोहोराले बताए । ‘हामीले विदेशमा