काठमाडौँ, २३ भदौ – ठूला चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा उपभोक्तालाई लक्षित गरेर सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ । मुख्य चाडपर्वका समयमा बजारमा हुने उपभोग्य वस्तुको मूल्यवृद्व र कालोबजारीलाई दृष्टिगत