८ चैत्र २०८२, आइतबार
समाचार

मधुसूदन सुबेदीको ७५ औ कृति विमोचन सम्पन्न

१८ फागुन, काठमाडौं । बैदिक तथा सनातन संस्कृतिका ज्ञाता तथा ७४ भन्दा बढी धार्मिक पुस्तकका लेखक श्री मधुसूदन सुबेदीद्वारा लिखित नेपाल महात्म्य तथा नेपालका तीर्थस्थल परिचय सम्वन्धी पुस्तकको आज फागुन १८ गतेका दिन विमोचन भएको छ । सुबेदी कल्याण प्रतिष्ठानको आयोजनामा