धरानमा शेयर बजार सम्बन्धी एक दिने अन्तक्रिया सम्पन्न
४ चैत, धरान । धरानमा शेयर बजारबारे आधारभुत तथा प्राविधिक जानकारी दिन अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल शेयर हब तथा एबीसी सेक्युरिटी (ब्रोकर नम्बर १७) को सहकार्यमा धरानस्थित उद्योग वाणिज्य महासंघको कार्यलयमा शेयर बजार सम्बन्धी एक दिने