एजेन्सी, १९ चैत । आईपीएल टिम राजस्थान रोयल्सले दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनलाई अनुबन्ध गरेको छ । कप्तान स्टिभ स्मिथ बल टेम्परिङ प्रकरणका कारण एक वर्षे प्रतिबन्धमा परेपछि स्मिथको स्थानमा राजस्थानले क्लासेनलाई भित्राएको हो । उनलाई राजस्थानले ५० लाख