२० चैत, काठमाण्डौ । डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ । सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान