९ चैत्र २०८२, सोमबार
समाचार

झुन्डिएको अवस्थामा मृत फेला परे उपसचिव आचार्य

२१ चैत, बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आचार्यलाई प्रहरीले मंगलबार उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा