१४ चैत, काठमाण्डौ । काठमाण्डौको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाण्डौ उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । प्रदर्शन