१० चैत्र २०८२, मंगलबार
समाचार

दुई सय ५० ग्रामका पाँच थान सुनका चुरा सहित तीन जना पक्राउ

५ वैशाख, काठमाण्डौ । दुई सय ५० ग्रामका पाँच थान सुनका चुरा सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मंगलबार गोप्य सूचनाको आधारमा काठमाण्डौ महानगरपालिका १७ का ३६ वर्षीय रतनलाल श्रेष्ठ, उदयपुरको त्रियुगा नगरपालिका १६