१० चैत्र २०८२, मंगलबार
समाचार

नेता रायमाझीले भने, ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद आलोपालो गर्ने भद्र सहमति भएको थियो’

६ वोशाख, काठमाण्डौ । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँगको पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले पार्टी एकता हुने दाबी गर्दै नेताहरुको कार्यव्यस्तताले गर्दा तयारीमा ढिलाई