३० श्रावण २०८२, शुक्रबार
समाचार

उपत्यकाका आधा दर्जन स्कुलमा बम फेला, एक स्कुलमा विस्फोट

काठमाडौं, ४ असोज – शान्ति क्षेत्रका रुपमा लिइने राजधानीका विभिन्न विद्यालयमा बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । एकाबिहानै ललितपुरको सानेपा, काठमाडौंको डल्लु र जोरपाटीका विद्यालयमा बम फेला परेको हो । जोरपाटीको आकाशद्वीप विद्यालयको गेटमा पेट्रोल बम विस्फोट नै भएको