२९ चैत, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् । उनले आफू शुक्रबार फर्किएपछि