१० चैत्र २०८२, मंगलबार
समाचार

‘महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो’ : महानगरीय प्रहरी परिसर प्रमुख पोखरेल

७ वैशाख, काठमाण्डौ । उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको ¥याली’मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख विश्वराज पोखरेलले