११ चैत्र २०८२, बुधबार
समाचार

माइभ्याली गोल्डकप : सशस्त्र प्रहरी सेमिफाइलनमा प्रवेश

१२ वैशाख, इलाम ।  इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा सशस्त्र प्रहरी बल काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेल मैदानमा जारी प्रतियोगितामा रमपम झापा ११ लाई २–१ गोल अन्तरले पछि पार्दै सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाइनलमा प्रवेश