काठमाडौँ : विश्वभरका क्याथोलिक चर्चहरुको केन्द्र बिन्दुका रुपमा चिनिने स्वतन्त्र सार्वभौम हैसियत भएको होली सीका राजदूत गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसित शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध,