११ चैत्र २०८२, बुधबार
समाचार

एन्फाको चुनाव वैशाख २२ मा हुँदै

२१ वैशाख, काठमाण्डौ । जिल्ला अदालतले अन्तरिम आदेश दिन नमानेपछि अखिल नेपाल फुटबल संघ ‘एन्फा’को चुनाव वैशाख २२ गते हुने पक्का भएको छ । निर्वाचन प्रक्रिया विधनसम्बत् नभएको भन्दै एन्फा पदाधिकारी लगायत आठ जनाले दायर गरेको अन्तरिम आदेश जिल्ला अदालतले