११ चैत्र २०८२, बुधबार
समाचार

आँखा अस्पतालमा नयाँ भवन शिलान्यास

२२ वैशाख, लहान ।  सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गर्नुभएको छ । अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सांसद चौधरीले बिरामीको