१२ चैत्र २०८२, बिहिबार
समाचार

अाज भारतीय प्रधानमन्त्री मुक्तिनाथ जाँदै

२९ वैशाख, मुक्तिनाथ  । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ