१२ चैत्र २०८२, बिहिबार
समाचार

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

४ जेठ,  ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका