६ भाद्र २०८२, शुक्रबार
समाचार

यू–१९ क्रिकेट टिममा छनोट नभएपछि क्रिकेटरले गरे आत्महत्या

एजेन्सी, १० फागुन । पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन् । यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गरेका हुन् । उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेको