१३ चैत्र २०८२, शुक्रबार
समाचार

सामाजिक न्यायका लागि दलितलाई आरक्षण : मुख्यमन्त्री राउत

१२ जेठ, लहान । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक न्याय र समृद्धिका लागि दलित समुदायलाई आरक्षण आवश्यक भएको बताएका छन् । सिराहा जिल्लाको लहानमा दुईदिनदेखि जारी २ नं. प्रदेशस्तरीय दलितसभालाई आज सम्बोधन गर्दे मुख्यमन्त्री राउतले सामाजिक न्यायबिना