१० माघ, काठमाण्डौ । माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई मत दिने भएको छ । प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।