२८ असार २०८२, शनिबार
समाचार

रेशम चौधरीले वारेस मार्फत् प्रमाणपत्र नपाउने : सर्वोच्च अदालत

९ पस, काठमाडौँ l कैलालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजपाका नेता रेशम चौधरी कानुनी हिसाबले ‘फरार अभियुक्त’ भएकाले उनको वारेस मार्फत् ल्याइएको रिट दर्ता नहुनुलाई सर्वोच्च अदालतले सही ठहर्याएको छ। प्रतिनिधिसभा निर्वाचित भए वापत् पाउनुपर्ने प्रमाणपत्र नपाएपछि चौधरीले वारेस मार्फत् त्यसका