१९ जेठ, इलाम । सन् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र