बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
एजेन्सी, १ चैत । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३ शून्यले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो । बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई