३० असार २०८२, सोमबार
समाचार

सिंहदरबारमा मातृका र लालबाबुको प्रभाव : कामचोर कर्मचारीको ‘भागाभाग’

१६ फागुन, काठमाण्डौ । अरु दिन ११ बजेपनि आइनपुग्ने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका कर्मचारीहरु मंगलवार १० नबज्दै कार्यालय आइपुगे । मन्त्रालयका उच्च अधिकारीदेखि तत्लोतहका कर्मचारीहरु समेत कानेखुसी गर्दै थिए, मन्त्रीको नियम कडा छ । सोमवार शपथ लिएर पदभार ग्रहणको