२१ माघ, जनकपुर । २ नम्बर प्रदेशको पहिलो प्रदेशसभाको बैठक आज विहान ११ बजे बस्दैछ । जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त गरिएको प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईंले जनाए । प्रदेश सभाको बैठकको तयारीमा