३१ जेष्ठ २०८२, शनिबार
समाचार

नियुक्ति लगायतका कार्य रोक्न एमालेको आग्रह

३ माघ, काठमाण्डौ । नेकपा एमालेले वर्तमान सरकारको गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएको छ । एमालेको मुख्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले केही दिनयता सरकारले गरेका नियुक्ति, सरुवा, बढुवा जस्ता कार्य तत्काल रोक्न आग्रह गरेको हो । एमाले कार्यबाहक अध्यक्ष