हिमवत्खण्ड कला साहित्य सम्मिलन परामर्श समिति गठन
१७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भानुजयन्तीका अवसरमा हुन लागेको ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन–२०७५’ अन्तर्गत विशेष परामर्श समिति गठन भएको छ । गुरु बरालको संयोजकत्वमा गठित समितिमा मोदनाथ प्रश्रित, दीनानाथ शर्मा, प्रदीप गिरी, शान्ता मानवी, देवराज