विपद्मा परेकाको उद्धार तथा क्षतिपूर्तिमा ध्यान दिन सांसदको सरकारको ध्यानाकर्षण
२० असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारी वर्षाका कारण देशका विभिन्न भागमा ठूलो संख्यामा जनधनको क्षति भएकाले सरकारले सक्रियरुपमा राहत र उद्धारको व्यवस्था गर्न माग गरिएको छ । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि