२० चैत्र २०८२, शुक्रबार
समाचार

एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

२६ असार, ललितपुर । नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण(मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत