२२ चैत्र २०८२, आइतबार
समाचार

जनसत्ताका लिखतले नागरिकलाई समस्या

७ साउन, सुर्खेत । कर्णाली प्रदेशका जिल्लामा जनसत्ताका लिखतले नागरिकलाई समस्या भएको छ । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा निर्माण गरिएको जनसत्ताबाट पास गरिएका जग्गाले मान्यता नपाएपछि कर्णाली जिल्लामा समस्या भएको हो । कर्णालीका रुकुम, सल्यान, जाजरकोटलगायत जिल्लामा