८ साउन, चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३÷०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी