खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान
११ साउन, गुलरिया, बर्दिया । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ । उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय