भाइरल ज्वरोले ओखलढुंगामा एसएलसी दिने ७० विद्यार्थी बिरामी
ओखलढुंगा, चैत २३ – ओखलढुंगाको सिस्नेरीस्थित कालिका उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेका परीक्षार्थीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोको प्रकोपले कालिका परीक्षा केन्द्रका ७० परीक्षार्र्थी बिरामि परेका छन् । बिरामि भएका विद्यार्थीहरु परीक्षा दिन नसक्ने