रानीपोखरी पुनःनिर्माणले लिन सकेन गति
११ साउन, काठमाडौँ । क्षति भएको झण्डै तीन वर्ष वितिसक्दा पनि रानीपोखरीको पुनःनिर्माणले गति लिन सकेको छैन् । गोर्खा भूकम्पका कारण रानीपोखरीमा क्षति पुगेको थियो । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । काठमाडौँ महानगरपालिकाले म्युजिकल