काठमाडौं: सरकारले यस वर्ष पनि ईपीएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ । गत वर्षदेखि नै अनलाइनबाट परीक्षा गराउने तयारी गरिए पनि यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । यो वर्ष जसरी पनि अनलाइनबाटै परीक्षा दिने योजना