११ पुस २०८१, बिहीबार
समाचार

नेपालबाट दुई सय ८१ विदेशी निष्कासित

एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको हो । आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । बाँकी ४५ जना