मट्टितेल खन्याउँदा पनि आगो नलाग्ने घर अब नेपालमा
काठमाडौं, वैशाख १६ – अहिले आगलागी घटना निकै बढेका छन् । स्याउलाले छाएका घरमा आगलागी हुने सम्भावना बढी हुन्छ । आगलागीबाट धनजनको क्षति धेरै हुन थालेपछि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान नास्टले आगो लगाउँदा पनि नलाग्ने प्रविधिको सफल प्रयोग