२१ कार्तिक २०८१, बुधबार
समाचार

भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन मानेन

०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्‍याउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ। तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन