काठमाडौं । भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । सनिप चाम्लिङ राई भन्ने व्यक्तिले आज दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेर आत्महत्या गरेको