८ फाल्गुन २०८२, शुक्रबार
समाचार

सिरिजङ्गा सरोकार समाजले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गर्दै

काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गर्ने भएको छ । उक्त संस्थाको पुस २६ गते शनिबार हुन लागेको आठौँ वार्षिक साधारणसभाको अवसरमा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गर्न लागिएको हो । सिरिजङ्गा सरोकार समाजको केन्द्रीय कार्यसमिति गरेको