राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी प्रदर्शनको क्रममा उनलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदर्शन