२७ जेष्ठ २०८३, बुधबार
समाचार

काँग्रेस सभापति उम्मेदवारीमा शेखर कोइरालाको अडान कायमै

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारीको अडान कायमै रहेको बताएका छन् । केही मिडियामा कोइराला सभापतिको उम्मेदवारीबाट ‘ब्याक’ भएको समाचारहरू आएतापनि कोइरालाले आफ्नो अडान कायमै रहेको स्पष्ट पारेका हुन् । सामाजिक संजाल ट्वीटरमा केहि समय अघि